• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन्।

सुन–चाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

रवि लामिछानेसँग रूपन्देही अदालतले माग्यो १ करोड धरौटी

सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत नाफा बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ ।

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी खुल्यो

प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

पृथ्वीको सतहमुनी भेटियो सगरमाथा भन्दा १०० गुना अग्लो पहाड

पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन।

सगरमाथा यात्रा दस्तुरमा बृदी, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने

नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ ।

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्। 

भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित

भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ।

  • 1
  • .. ..

  • 251
  • 252
  • 253
  • 254
  • 255
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com