• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन प्रहरीको आग्रह

सिरहामा सभ्य र सुरक्षीत , मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले अनुरोध गरेको छ। 

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताएका छन् ।  

एयरटेलपछि जियोसँग स्टारलिङ्कको सम्झौता, भारतमा आक्रमक बन्दै

एलन मस्कको इन्टरनेट कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ । 

लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो- सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ अवाजहरुलाई दमन गरिरहेको आरोप लगाएकी छन् ।  

लैङ्गिकमैत्री सहर निर्माणका लागि बजेट तथा कार्यक्रम बनाएका छौं- उपप्रमुख डंगोल

‘काठमाडौँ महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण काम हुन् ।

मस्कको इन्टरनेट कम्पनी स्टारलिंकको भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ ।

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।

आजको राशिफल: २०८१ फाल्गुण २८ गते बुधबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण २८ गते बुधबार

दुष्कृतिमा अदालतको व्याख्याः कपन विस्फोट पिडितलाई भाडावालबाट क्षतिपूर्ति दिलाउन आदेश

साढे दुईबर्ष अघि भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाण्डौ कपनस्थित घरका घरधनीलाई भाडावालाले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

  • 1
  • .. ..

  • 234
  • 235
  • 236
  • 237
  • 238
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com