• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

हिजो देश नबनेकोमा चिन्ता थियो अहिले त देश नै नबच्ने हो कि भन्ने भयो- पूर्वराजा ज्ञानेन्द्र शाह (सम्बोधनको पूर्णपाठ)

पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनतालाई पृथ्वीपथमा लाग्न अपिल गर्दै हिजो देश नबनेकोमा चिन्ता भए पनि अहिले त देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन् । 

रास्वपा र उज्यालोबीचको एकता भंग, कुलमान उनेपाको अध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच भएको एकता सहमति भंग भएको छ ।

पाँच महिनामा रेमिट्यान्स ३५.६ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०८२- ८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ ।

सरकारको चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा

सरकारको चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ ।

सुन तोलाको २१ सयले बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ भने चाँदीको मुल्य घटेको छ ।

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

भारतविरुद्ध ५०० प्रतिशत कर लगाउन सक्ने कानुन बनाउदै अमेरिका !

अमेरिकाले रुसी तेल खरिदमा भारत र चीनमाथि आज कडा नीति बनाउने तयारी गरेको छ ।

खोला किनारमा थप २० मिटर मापदण्ड सम्बन्धि पुनरावेदन मुद्धामा सर्वोच्चले झिकायो मिसिल

सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरावलोकनमा मिसिल झिकाउने आदेश दिएको छ ।

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

काठमाडौंको शंखरापुर बस दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो

काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

  • 1
  • .. ..

  • 115
  • 116
  • 117
  • 118
  • 119
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com