काठमाडौँ । जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।
पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलका क्रममा भएको विवादबारे अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले विज्ञप्ति जारी गरेको छ।
जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् ।