एलन मस्कको न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरूको लागि मस्तिष्क चिप्स बनाउन काम गरिरहेको छ । यस विषयमा न्यूरालिङ्कले दोस्रो परिक्षण सफल भएको जानकारी दिएको छ ।
काठमाडौँ । एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ ।