सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओको बाँडफाँड मंगलबार हुने भएको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सर्वसाधारणका लागि खुला गरिएको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सर्वसाधारणका लागि आजदेखि खुला गरिएको आइपिओको प्राबिधिक समस्या समाधान भएको छ ।