गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ माघ ६ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बाँडफाँट हुने भएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणलाई लक्षित गर्दै आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न लागेको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।