सिटि होटल लिमिटेडले आफ्नो संस्थापक शेयरधनी र कर्मचारीहरूका लागि सुरक्षित राखिएको शेयरको 'लक-इन' अवधि समाप्त हुन लागेको जानकारी दिएको छ।
सिटी होटल लिमिटेडले आफ्नो हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ।