सेयर बजारका लगानीकर्ताले मनोरन्जन गर्दै छुट्टीको समय सदूपयोग कसरी गर्ने ?
सेयर बजारका लगानीकर्ताले मनोरन्जन गर्दै छुट्टीको समय सदूपयोग कसरी गर्ने ?
- हप्ता भरि गरेको कारोबारमा नाफा घाटाको अवस्था कस्तो राह्यो ? चेक जाँच गर्ने ।
- लगानी गर्ने बिभिन्न आधारहरु (हो-हल्ला , लहलहै , स्व-अध्ययन, ईगो ईत्यादि ) हुन्छन्, जसमद्धे कुन चाहिं आधार भरपर्दो र बिश्वसनिय लाग्यो बिश्लेषण गर्ने ।
- हप्ताभर कुन सेक्टरमा लगानीकर्ताको झुकाव बढी रह्यो त्यसमा ध्यान दिने ।
- सेक्टर र स्टकहरुमा भएको Accumulation र Distribution को सुक्ष्म अध्ययन गर्ने ।
- ठुला ब्रोकरहरुको कारोबारलाई नियाल्ने ।
- समग्र लगानीकर्ताको मनोबिज्ञान, राजनितिक र आर्थीक पाटो अनि नियामक र सरोकारवालाको बजारप्रतिको दृष्टिकोणको लेखाजोखा गर्ने ।
- तुलनात्मक रुपमा धेरै बढेको सेक्टर/स्टक र नबढेका सेक्टर/ स्टकहरुको सुक्ष्म अध्ययन गर्ने ।
- सवैभन्दा ठुलो कुरा त आफू कहाँनेर चुकें त्यो पत्ता लगाई गल्तीलाई नदोहोर्याउने प्रण गर्ने ।
यत्ती नियमको पालना गरे सेयर बजार सून्दर छ !
शिव चन्द्रको फेसबुक प्रोफाईल बाट
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.