इलाम २ मा एमालेका नेम्वाङलाई ५ हजारभन्दा धेरै मतको अग्रता, चर्चामा रहेका मिलनकुमार लिम्बुको कति आयो ?
काठमाडौं, १७ बैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ६ सय ७३ मतको अग्रता लिएका छन्।
पछिल्लो परिणामानुसार एमालेका नेम्वाङले १६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन्। कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २ सय ७१ मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच ५ हजार ६ सय ७३ मतको अन्तर छ।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.