अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा को भए नियुक्त

अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, १८ चैत २०८०, ११:१९ AM
फन्ट
अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा को भए नियुक्त

काठमाडौं, चैत १८ । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । उनी गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.