प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

सोमबार, १२ चैत २०८०, ११:१५ AM
post-image

काठमाडौं, १२ चैत । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । 

सोमबार प्रि–ओपन सेसनमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुगेको छ । 

यस सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भएको छ । 

यस सेसनमा १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}