बयान दिए लगत्तै विनोद चौधरी श्रीलंका प्रस्थान

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्।

Artha Kendra Artha Kendra
बिहिबार, ८ चैत २०८०, ६:१ PM
फन्ट
बयान दिए लगत्तै विनोद चौधरी श्रीलंका प्रस्थान

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १:५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन्। उनी नियमित कामको शिलशिलमा विदेश गएको बताइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.