महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशकको जागिर चैट

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

Artha Kendra Artha Kendra
सोमबार, ५ चैत २०८०, ९:१६ PM
फन्ट
महिला कर्मचारीमाथि  दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशकको जागिर चैट

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो।

राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.