झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने
काठमाडौं, ५ चैत । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २४ गते साधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्ने छ । सभा चैत २४ गते पोखरा–७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.