सुन तस्करी प्रकरण : पूर्वसभामुख तथा माओबादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

रुपन्देही, ५ चैत । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Artha Kendra Artha Kendra
सोमबार, ५ चैत २०८०, ११:६ AM
फन्ट
सुन तस्करी प्रकरण : पूर्वसभामुख तथा माओबादी  उपाध्यक्ष  कृष्णबहादुर महरा पक्राउ

रुपन्देही, ५ चैत । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार  रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ । 
 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.