सेबोनले माग्यो लगानीकर्तासँग शेयर बजारको बिकाशका लागि राय तथा सुझाव, कसरी पठाउने ?

नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ । 

Artha Kendra Artha Kendra
बिहिबार, १ चैत २०८०, ७:१९ PM
फन्ट
सेबोनले माग्यो लगानीकर्तासँग शेयर बजारको बिकाशका लागि राय तथा सुझाव, कसरी पठाउने ?

नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ । 

लगानीकर्ताले सेबोनको इमेल [email protected] मा आफ्नो राय तथा सुझाव पठाउन सक्ने छन् । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.