रास्वपा सभापति लामिछानेले संसदमा सम्बोधन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

Artha Kendra Artha Kendra
बुधबार, २४ भदौ २०८३, ११:१२ AM
फन्ट
रास्वपा सभापति लामिछानेले संसदमा सम्बोधन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले प्रतिनिधिसभामा सम्बोधनका लागि सभामुखसँग समय मागेका छन् । उनको सम्बोधन आज दिउँसो १ बजेबाट सुरु हुने प्रतिनिधिसभाको बैठकमा हुने बताइएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.