सुनचाँदीको मुल्य घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.