सुन तोलाको २४ सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १५ भदौ २०८३, ११:५४ AM
फन्ट
सुन तोलाको २४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदी तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा नै कारोबार भएको थियो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.