सुन एकैदिन तोलाको ९ हजार ३ सयले बढ्यो
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सय रुपैयाँ मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलामा २६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ५ सय ९५ रुपैयाँ मा कारोबार भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.