आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, २५ श्रावण २०८३, १२:२९ PM
फन्ट
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.