सुन एकैदिन तोलाको आठ हजारले बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २१ श्रावण २०८३, ११:३१ AM
फन्ट
सुन एकैदिन तोलाको आठ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ मा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ मा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.