लगानीको बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २० श्रावण २०८३, ३:६ PM
फन्ट
लगानीको बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

काठमाडौं । सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्याबलाई बोर्डको सीईओ नियुक्त गरेको जानकारी दिएका हुन् ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सचिव पदमा प्रा.डा. रोजी श्रेष्ठ (भोजपुर) नियुक्त भएकी छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.