सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४,३६० रुपैयाँ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला ४,३७५ रुपैयाँ मा कारोबार भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.