सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २९ असार २०८३, ११:३९ AM
फन्ट
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २,८०० रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४,३७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४,४७५ रुपैयाँमा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

RM

Rupesh mandal

·

Beautiful