आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । 

Artha Kendra Artha Kendra
आइतबार, २८ असार २०८३, ११:२६ AM
फन्ट
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८७ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४४७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४५१० मा कारोबार भएको थियो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

रप

राज पहरी

·

खासामा सुन छ कान मेरो बुच्चे ।