सुन प्रतितोला १ लाख २६ हजार रूपैयाँ, चाँदी कतिमा हुदैछ कारोबार ?

सोमबार, २८ फाल्गुण २०८०, १२:२५ PM
post-image

काठमाडौं,  २८ फागुन । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। 
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। आइतबार भने सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो। 

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

आइतबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}