गणेश नेपालीको उपचारको क्रममा मृत्यु
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नो शरीरमा आगो लगाएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.