आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, १२ असार २०८३, १:२९ PM
फन्ट
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४१८० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४२३५ मा कारोबार भएको थियो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.