एमाले नेता विष्णु पौडेल पक्राउ
पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।
बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।
प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन् । भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
Comments
2 comments · join the conversation
Mandeep regmi
·देश का धमीरा/ भ्रष्ट हरु लाई छोड़न हुन्न है सरकार 🇳🇵🙏
भ्रष्टाचार को प्रमाणित भएमा छोड्न हुन्दैन!!
·भ्रष्टाचार प्रमाणित भएमा छोड्न हुन्दैन 😍😍😍
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.