संबिधान संशोधनको जिम्मेवारी रास्वपामा आयो- उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधनको जिम्मेवारी रास्वपामा आएको बताएका छन् ।
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधनको जिम्मेवारी रास्वपामा आएको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संबिधान त्रुटीपूर्ण, अपूर्ण र अधुरो रहेको तथा केहि महत्पूर्ण पक्ष भएपनि ति धेरै अपुरो र अमुर्त रहेको बताउदै संबिधानमा रहेका बिकृति र विसंगतिलाई हटाउने जिम्मेवारी रास्वपामा आएको बताएका हुन् ।
उनले मुलुकले सामाजिक न्याय खोजेको बताउदै सयौं बर्षदेखि विभेदमा पारिएका समुदायले समानताको हक र अधिकार खोजिरहेको बताए ।
उनले देशको बेरोजगारी, महंगी अन्त्य गर्न आर्थिक विकास र समृद्धिको बाटोमा हिड्नु अहिलेको आवश्यकता भएको बताउदै त्यसका लागि रास्वपा सुशासन र समन्यायको बाटोमा हिड्ने विश्वास व्यक्त गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.