रवी लामिछानेले गृह मन्त्रीकाे जिम्मेवारी लिने, कोको बन्दैछन् मन्त्रि ?
काठमाडाैं, २३ फागुन । प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन ।
जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भाैतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन भने नेकपा माअाेवादी केन्द्रवाट नारायणकाजी श्रेष्ठ दाेहाेरिन पुगेका छन । परराष्ट्र मन्त्रालयकाे जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयकाे जिम्मेवारी लिने बुझिएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीकाे जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयकाे जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयकाे जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदकाे जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन ।
याे अनाैपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेकाे छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.