१ घण्टामै बन्द भयो नेप्से, ११७.७ विन्दुले बढ्दा ३७ करोडको कारोबार

सोमबार, २१ फाल्गुण २०८०, १२:३४ PM
post-image

आज शेयर बजारमा तेस्रो सर्किट ब्रेक लागे सँगै आजको लागि कारोबार बन्द हुने भएको छ। 

करिब २३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावर छन्। हाइड्रोपावरको इन्डेक्स पनि ७.८७% ले वृद्धि भएको छ।

गुमाउने कम्पनीमा भने आज अधिकांश Mutual Funds रहेको छन्। Mutual Fund को इन्डेक्समा पनि ०.१० अंकले गिरावट आएको छ।

आजको बजार बढ्नुमा आजको राजनीतिक उतारचढाव र नयाँ सरकारमा आउने बजारप्रती सकारात्मक हुनेछन् भन्ने लगानीकर्ताको विश्वास हो भन्ने बुझ्न सकिन्छ।

 

INDEX VALUE CHANGE CH %
2,078.00 117.70 6.00
369.27 19.54 5.58
141.20 8.14 6.12
120.90 6.72 5.89

 

SUB INDEX VALUE CHANGE CH %
1,117.14 62.68 5.94
4,045.64 243.95 6.41
1,835.20 106.14 6.13
5,318.96 281.33 5.58
2,630.75 191.74 7.86
79.07 4.75 6.40
10,386.41 617.95 6.32
7,071.61 346.58 5.15
3,578.69 107.29 3.09
17.87 -0.01 -0.10
10,678.63 448.77 4.38
1,768.01 111.89 6.75
2,837.03 100.13 3.65
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}