रवि लामिछानेको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, १९ जेठ २०८३, ६:२२ PM
फन्ट
रवि लामिछानेको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

मंगलबार भएको भेटवार्तामा नेपाल-भारतबीच विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित भएको जयशंकरले उल्लेख गरेका छन् । उनले लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुशी लागेको बताउदै छलफल विकास र समृद्धि प्रवर्द्धनमा केन्द्रित रहेको बताएका छन् । 

लामिछानेले यसअघि आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.