प्रधानमन्त्री शाहले सांसदहरुको प्रश्नको जवाफ दिदै

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिदैछन् ।

Artha Kendra Artha Kendra
आइतबार, १७ जेठ २०८३, २:५ PM
फन्ट
प्रधानमन्त्री शाहले सांसदहरुको प्रश्नको जवाफ दिदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिदैछन् ।

सांसदहरुको लामो समयको मागपछि प्रधानमन्त्री शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले दलगत रुपमा प्रधानमन्त्रीसँग प्रश्न गर्न एउटा दललाई दुई मिनेटको समय दिएका छन् । जसमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् । विपक्षी दलले प्रधानमन्त्रीले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिनु भन्दा तीन दिनअघि नै प्रश्न माग गर्ने प्रचलन रहेको बताएका थिए ।

अहिले सांसदहरुले प्रश्न सोध्न शुरु गरेका छन् र प्रधानमन्त्रीले जवाफ दिइरहेका छन्  ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.