सुन तोलाको २० हजार ५ सयले बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
आइतबार, १७ जेठ २०८३, ११:४० AM
फन्ट
सुन तोलाको २० हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३ सय ४५ रुपैयाँ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँ मा कारोबार भएको थियो।

Click Here for More Details 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.