बजेट: महिलाका लागि ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ब्लूबस सेवा संचालन गर्ने घोषणा गरेका हुन् ।
साथै अर्थमन्त्रीले काठमाडौं उपत्यकासहित देशभरका सडकलाई धुलोरहित बनाउन बजेटको व्यवस्था गरेको घोषणा गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.