टेलिकमको सेयर सर्वसाधारणलाइ बेच्ने घोषणा
सरकारले नेपाल टेलिकमको ४४ प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ ।
काठमाडौं, १५ जेठ । सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बताए ।
त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।
यसअघि प्रकाशित समाचारको शीर्षकमा ३४ प्रतिशत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ*
Comments
1 comment · join the conversation
Narendra
·100-66=44? Ki 34...
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.