पक्राउ पुर्जीविरुद्ध देउवाको रिटमा सुनुवाई हुदै
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जारी गरिएको पक्राउ रोक्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जारी गरिएको पक्राउ रोक्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा अहिले सुनुवाई भइरहेको छ ।
यस रिटमा यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
आज हुने सुनुवाइले अन्तरिम आदेश जारी गरेमा उनीहरुलाई पक्राउ गर्न पाइनेछैन भने देउवाको माग अनुसार आदेश जारी नभएमा भने पक्राउको बाटो खुल्नेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.