पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ७ जेठ २०८३, ११:२१ AM
फन्ट
पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ।

९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ । 

सर्वोच्चले सुचनामा भनेको छ- ' सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको मिति २०८३।०२।०६ गते भएको असामहिक निधनमा शोक प्रकट गर्न आज मिति २०८३।०२।०७ गते बिहिबारका दिन यस अदालतका इजलास सञ्चालन नहुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.