सिटिजन लाइफ इन्स्याेरेन्सको ५ % बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १७ फागुन। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १७ फाल्गुण २०८०, ५:१ PM
फन्ट
सिटिजन लाइफ इन्स्याेरेन्सको ५ % बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १७ फागुन। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

१८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

यस इन्स्योरेन्सले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.