सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने सरकारको घोषणा

सरकारले सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गरेको छ । 

Artha Kendra Artha Kendra
सोमबार, २८ बैशाख २०८३, ६:३० PM
फन्ट
सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गरेको छ । 

शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र रोजगारीमुखी बनाउने उद्देश्यसहित पाठ्यक्रमको पुनरावलोकन गर्ने घोषणा गरेको हो । 

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गरेका हुन् । 

त्यस्तै सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने र पुस्तक, दिवा खाजा तथा पोसाकको सहज वितरण गरिने घोषणा गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.