नेप्सेमा सामान्य गिरावट, ७ अर्ब ८१ करोडको कारोबार
काठमाडौँ । नेप्से आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४२ कम्पनिका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, लगानी, उतपादन र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी होटल फरेस्ट इनको शेयर १०.७५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४१ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
Comments
1 comment · join the conversation
Aayush Dhimal
·aayusvhusbjxbis you SB nation and again I'm lucky to be opposite
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.