सुनचाँदीको मुल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, ६ बैशाख २०८३, ११:५ AM
फन्ट
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १२ सयले बढेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ५२२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५१३० मा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.