नेप्सेमा ४५.१२ अंकको वृद्धि, ८ अर्ब ३१ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४६ कम्पनिका एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, रिलायन्स स्पिनिग मिल्स, श्रीनगर एग्रो,सोलु हाइड्रो र होटल फोरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदी, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी स्वेत गंगा हाइड्रोको शेयर ४. ०३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४६ करोड ८१ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको ४२ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.