इन्धन आयातमा ५० प्रतिशत भन्सार छुट गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
सरकारले मध्यपूर्वमा जारी युद्धका कारण सातामा दुई दिन बिदा दिने यसअघि नै निर्णय गरिसकेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.