खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक घुस रकमसहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरीलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारले उद्योग नविकरण गर्ने घुस मागेर दुख दिएको सुचनाको आधारमा अख्तियारको टोलीले चौधरीलाई सेवाग्राहीसँग ३० हजार घुस लिइसकेको अवस्थामा रकम र दुई वटा मोबाइलसहित विभागको परिसर बबरमहलबाट पक्राउ गरेको हो ।
अख्तियारले चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.