झिनो अंकले घट्यो नेप्से परिसूचक

मंगलबार, ८ फाल्गुण २०८०, ३:२ PM
post-image

काठमाडौं, ८ फागुन । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ । 

TOP GAINERS:

Symbol LTP Pt. Change % Change
BNL 11,267.10 1,024.20 10.00
SAMAJ 1,798.70 163.50 10.00
SIGS3 8.77 0.67 8.27
PHCL 377.60 27.70 7.92
HRL 650.00 29.71 4.79

TOP LOSERS:

Symbol LTP Pt. Change % Change
GLH 218.70 -24.30 -10.00
KLBSL 849.00 -70.90 -7.71
KKHC 256.00 -13.00 -4.83
ALBSL 678.00 -32.50 -4.57
SPC 624.00 -27.70 -4.25


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}