नेप्सेमा आज ४७.७१ अंकको गिरावट, १२ अर्ब ९६ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१. ३९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४१ कम्पनिका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर खुदी हाइड्रोको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सोलु हाइड्रोको शेयर ७.७९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ६८ करोड ४१ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ४३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.